मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्वराजा ज्ञानेन्द्र पोखरामा अंग्रेजी नयाँ बर्ष भब्य रुपमा मनाउने तयारी गर्दै



२६ मंसिर, काठमाडौं–

अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।

त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् ।

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ ।

करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरे फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार  ३ : ०७ बजे