मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहानै राजधानीको चाबहिलमा नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला



काठमाडौं-

नेपाल विद्यार्थी संघ नेविसंघले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

देशमा दुइ तिहाइ नेतृत्वको सरकार हुँदाअ पनि भ्रस्टाचार दण्डहिनाता र राज्य अराजकता बढेको भन्दै पछिल्लो समय नेपाली कांग्रेसका भातृ सस्थाहरुले देशैभर आन्दोलन को गती बढाएका छन ।

यसैबिच  नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यको नेतृत्वमा चावहिलमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको नेविसंघले जनाएको छ ।

प्रदर्शन सहितको पुत्ला दहनमा थुप्रै बिधार्थी हरु सहभागी भएर सरकार बिरुद्द नाराबाजी समेत गरेका थिय ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ३३ बजे