साउदी अरेबियाका तेल खानीहरुमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी
काठ्माण्डौ- साउदी अरेबियाको दुईवटा तेल खानीमा ड्रोन आक्रमण भएको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । आक्रमणमा परेका तेल खानीहरुमा भीषण आगलागी भएको जनाइएको छ ।नेपाली समय अनुसार शनिबार बिहान पौने सात बजेतिर आक्रमण भएको हो । बिभिन्न सञ्चारमाध्यमहरुबाट सर्वाजनिक भएका भिडियोहरुमा आगोको भीषण मुस्लो र धुवाँ देखिएको छ । आगलागी हाल नियन्त्रणमा आएको साउदी अरेबियाको … Continue reading साउदी अरेबियाका तेल खानीहरुमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed