मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको एघारौँ वार्षिक साधारण सभा सम्पन्न



सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित लाभांश पारित गर्दै एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छबैंकको शुक्रबार सम्पन्न एघारौँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ६ .०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको हो ।

यस्तै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३ .४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन पनि भएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ५ : ४५ बजे