२०७८ माघ १४ शुक्रबार

लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंकको एघारौँ वार्षिक साधारण सभा सम्पन्न


  • 45
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, पौस ३० २०७८
    • काठमाडौँ

    सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित लाभांश पारित गर्दै एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छबैंकको शुक्रबार सम्पन्न एघारौँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ६ .०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको हो ।

    यस्तै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३ .४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन पनि भएको छ ।

    शुक्रबार, पौस ३० २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology