मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेलाई भोलिदेखि दशैं बिदा, सेयर कारोबार हुने आज अन्तिम दिन



काठमाडौं, १३ असोज दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् ।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : १४ बजे