अनामनगरस्थित भद्रा घले सदनमा चल्यो महानगरको डोजर(फोटो फिचर)



काठमाडौ । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा रहेको भद्राकुमारी घले सेवा सदनको संरचना भत्काएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्राकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगर प्रहरीले आज मध्यान्नमा उक्त संरचनामा डोजर चलाएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १ : ५२ बजे