काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक सूरु भएको छ ।
बैठक संसदभवन नँया बानेश्वारमा सूरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ ।
जेष्ठ ६, २०८२ मंगलबार
काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक सूरु भएको छ ।
बैठक संसदभवन नँया बानेश्वारमा सूरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार ११ : १९ बजे