बुधबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य : कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको च्झा ।हिजो मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत…