सोमबार सुनको मूल्य बढ्यो : कती पुग्यो तोलाको ?

सोमबार (आज)नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मुल्य सोमबार तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा ३०० रुपैयाँले नै बढेर…