डिशहोमले ल्यायो “दिमाग हल्लिने अफर” ८९९ मा १०० एमबिपिएस फाईवरनेट

डिश मिडिया नेटवर्क लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा प्रदान गर्ने भएको छ । पछिल्लो समय ईन्टरनेट सेवा लाई देशभर विस्तार गरिरहेको डिशहोम फाईवरनेटका ग्राहकहरुले अव मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन । । १०० एमबिपिएस ईन्टरनेट सवै भन्दा…