सेञ्चुरी बैंकले सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिटन्स सेवा दिने

सेञ्चुरी कमर्सियल बैंकले  मोबाईल बैकिङ एप सेञ्चुरी पे बाट अनलाईन आन्तरिक रेमिटन्स सेवा पनि प्रदान गर्ने भएको छ ।यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटन्स सेवा) मोबाईल बैकिङ एपमा थप गरिएको र सेवा संचालनमा आएसंगैं बैंकका ग्राहकहरुले  मोबाईल बैकिङ एपबाट आन्तरिक विप्रेशण सोझै पठाउन सक्ने बैंकले जनाएको छ । आन्तरिक रेमिटन्स रकम पठाउँदा मोबाईल बैकिङ एपमा रहेको…