साताको पहिलो दिन नेपाली बजारमा सु्न चाँदीको मुल्य ओरालो लागेको छ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य साताको पहिलो दिन आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । आइतबार नेपाली बजारमा छापावाला सुनको मुल्य…