तेल प्रशोधन केन्द्रहरुमा ड्रोन आक्रमण पछी साउदी अरेबियाले तेल उत्पादन घटायो

काठ्माण्डौ, एजेन्सि – तेलको उत्पादन तथा प्रशोधन गर्ने केन्द्रहरुमा लगातार आक्रमण हुन थालेपछी साउदी अरेबियाले पेट्रोलियम उत्पादनमा कटौतीको निर्णय गरेको छ । साउदी सरकारको स्वामित्वमा रहेका दुई ठुला तेल प्रशोधन केन्द्रहरुमा भएको पछिल्लो ड्रोन आक्रमण पछी साउदी सरकारले अबकेक र खुराइसमा रहेका प्रशोधन केन्द्रबाट तेलको उत्पादन बन्द गर्ने निर्णय गरेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन … Continue reading तेल प्रशोधन केन्द्रहरुमा ड्रोन आक्रमण पछी साउदी अरेबियाले तेल उत्पादन घटायो