शिखरको यात्रामा डोमा



शेर्पा समुदाय बाट पहीलो महीला पत्रकार आरोही का रुपमा सोलूखुम्बुकी डोमा शेर्पा ले सगरमाथाको आरोहण गर्ने भएकी छन

हालै राजघानीको लाजीम्पाट स्थीत सम्पदा होटेलमा आयोजीत एक कार्यक्रमा डोमाले सगरमाथा आरोहणमा जान  लागेको बताएकी हुन। कार्यक्रमा नेपाली कांग्रेस सोलूखुम्बुका नेता तथा नेपाल उधोग बाणीज्य माहासंघ का केन्द्रीय सदस्य प्रकाश सींह कार्की र पर्यटन वयबसायी हरुको उपस्थीति रहेको थियो

प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार  ७ : ३० बजे