काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)लाई आइसीसीले आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आइसीसीले एनपीएललाई मान्यता दिएको हो। आइसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल क्रिकेट संघका सचिव पारस खड्काले जानकारी दिए। क्यानले भनेको छ, सिद्धार्थ…