काठमाडौ । हरिबोधिनी एकादशीपछि शुभ र मांगलिक कर्म गर्नु उत्तम ठानिन्छ । कार्तिकमा विवाह गर्नु हुँदैन भन्ने जनविश्वासमा सत्यता छैन । हरेक एकादशीको पृथक महत्व छ । त्यसमध्ये हरिबोधिनी एकादशीको विशेष महत्व छ । यो चतुर्मास व्रतको अन्त्यको दिन हो । चतुर्मास व्रत आषाढ शुक्ल एकादशीबाट सुरु हुन्छ र कार्तिक शुक्ल एकादशीमा गएर चतुर्मास व्रत…