बढ्दैछ शिव पाण्डेको चर्चा

काठमाडौं । शिव पाण्डे पछिल्लो समयका चर्चित कलाकार हुन्। नेपाली मनोरञ्जन उद्योगमा उनको चर्चा दिनप्रतिदिन बढ्दै गइरहेको छ। रुपन्देहीमा जन्मे–हुर्केका पाण्डेलाई काठमाडौं आएर कलाकारितामा अघि बढ्न भने सहज थिएन। रुपन्देहीबाट काठमाडौं आएर आर्टिस्ट खबर मिडियामा क्यामेराम्यानका रूपमा काम गर्न सुरु गरेका उनले विभिन्न म्युजिक भिडियो, टेलिभिजन सिरियल तथा चलचित्रहरूमा क्यामेरा पर्सन तथा सहायकका रूपमा काम…