काठमाडौ । सम्भावित भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ। जोखिमयुक्त क्षेत्र पहिचान गरी उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमप्रसाद अधिकारीका अनुसार प्रदेशभरका सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि…