बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसद्‌बाट विश्वासको मत प्राप्त गरेका छन् । उनले मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् । उनले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा ५७ मत र विपक्षमा शुन्य मत खसेको थियो । मुख्यमन्त्री थापाले राप्रपाका ७, नेकपाका २६ र एमालेका २६ मध्ये २५ जनाको विश्वासको…