काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क काठमाडौं आइपुगेका छन् ।भारतको राजधानी नयाँ दिल्लीबाट नियमित उडानमार्फत काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका छन् । अध्यक्ष बार्कलाई स्वागत गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का…