यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले कात्तिक २ गते 'अक्टोबर १९' का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन स्थिर रहेको छ। सोमबार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा कायम गरिएको छ, जुन आइतबार पनि सोही मूल्यमा…