प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो– द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

न्युसञ्चार
   मंसिर ६, २०८३ आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको औपचारिक राजकीय भ्रमणका[ ... ]


प्रधानमन्त्री साह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

न्युसञ्चार
   मंसिर ६, २०८३ आइतबार

नयाँ दिल्ली । भारतको औपचारिक राजकीय भ्रमणमा[ ... ]


विराटनगरमा जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

विराटनगर । विराटनगर महानगरपालिको जग्गाको कित्ताकाट खुला भएसँगै घरजग्गाको कारोबार चलायमान हुने अपेक्षा गरिएको छ। भूउपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी

रास्वपा महाधिवेशनः चार हजार २११ प्रतिनिधि

चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन

रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता ूसिटी लाइट्सका लागि इटालीको प्रतिष्ठित ुइल मेलेतो दि गुइडो गोजानोु साहित्य पुरस्कार अन्तर्गत ुग्र्यान्ड जुरी