मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोली बाट कांग्रेस केन्द्रिय समीतीको बैठक शुरु



नेपाली कांगे्स केन्द्रिय समीतीको बैठक भोली बीहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसने भएको छ ।हालै सम्पन्न नीर्बाचन र पार्टीको पराजयको समीक्षा गर्न केन्द्रिय समीतीको बैठक माग गरिएपनी यो बीसय केन्द्रिय समीतीको बैठकमा उठन सकेको थीएन ।यस अघीका केन्द्रिय समीतीका बैठक हरुमा रास्टी्रय शभाको नीर्बाचन,पार्टी संसदीय दलको बीधान र राष्ट्रपतीय नीर्बाचन लगाएत बीषय हरुमा छलपल भएको थीयो। भोलीबाट शुरु हुने बैठकमा हालै सम्पन्न नीर्बाचन र पार्टीको पराजयको कारण बारे बीस्त्रीत छलपल हुने पार्टी प्रबक्ता बीश्व प्रकाश शर्माले जानकारी दीनुभयो
पार्टीको पराजय पछी पार्टी भीत्र आलोचीत बनेकाले सभापती शेर बहादुर देउबाले सबैको आक्रोश मत्थर हुदै गएपछी ढीलो गरी केन्द्रिय समीतीको बैठक बोलाएकोे कांग्रेसका एक नेताले बताए ।भोली बाट शुरु हुने केन्द्रिय समीतीको बैठकले पार्टीको माहासमिती बैठकको मीती र स्थान समेत तोक्ने पार्टी प्रबक्ता बीश्व प्रकाश शर्माले जानकारी दीनुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार  ३ : ३४ बजे