मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्तरमा पहिलो पटक मोडेल प्रतियोगीता



लियो क्लब अफ तीलोत्तमा भृकुटि टाउनले आयोजना गरेको प्रदेश ५ स्तरिय सुपर मोडेल प्रतियोगीता हालै सम्पन्न भएको छ । प्रतियोगीता गत फागुन १४ देखी यहि चैत्र ११ सम्म चलेको थीयो । अडिसन मार्फत छानिएका ११ जना प्रतिस्पर्धि बीच बिभीन्न बिधामा प्रतीस्पर्धा भएको थियो ।
प्रतीस्पर्धामा केटा तर्फ आषीस कुमार झा वीनर भए भने प्रेम पंगेनि फस्ट रनर अप भएका छन । तेस्तै केटि तर्फ प्रतिक्षा घिमीरे वीनर भइन भने बिधा बराल फस्ट रनर अप भएकी छिन, केटि तर्फको बेस्ट स्माइल अवार्ड समेत बिधा बराललेनै जित्न सफल भएकी छन ।  प्रदेश स्तरमा पहिलो पटक एस्तो प्रतियोगीता सम्पन्न भएको आयोजक  लियो क्लब अफ तीलोत्तमाले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  १२ : ११ बजे