मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कत्तीको मील्यो त आकाश र आँचलको जोडि ?



चलचिीत्र ब्ल्याकमा समाबेस पलपल हरपल बोलको गितको भीडियो आइतबार सार्बजनिक गरिएको छ । सुगम पोखरेलको स्वर, डाक्टर कविराज बान्तवाको शब्द, महेश खड्काको संगीत रहेको भिडीयोमा चलचित्रका मुख्य कलाकारआकाश श्रेष्ठ र आचल शर्मालाइ देख्न सकीन्छ ।

प्रदीप श्रेष्ठ निर्देशित चलचित्रमा आकाश श्रेष्ठ,आचल शर्मा शुसिल क्षत्रि,धिरेन शाक्य,प्रीया रिजाल लगायत कलाकारको अभिनय रहेको छ ।चलचित्रका कार्यकारि निर्माता चेतन कुमार पाण्डे हुन । चलचित्र यहि जेठ ११ गतेबाट रिलीज हुनलागेको छ । चलचित्र दर्शकले रुचाउनेमा निर्देशक प्रदिप श्रेष्ठ ढुक्क देखिएका छन ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार  ९ : १३ बजे