मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक शंकर थापा (स्माइल) को नँया मन छुने गित सार्बजनिक



गायक तथा संगितकार शंकर थापा (स्माइल) को स्वरमा रहेको माया लगाइ बोलको गित हालै युट्युब बाट सार्बजनिक गरिएको छ । गितकार अम्बीका गुरुङको शब्दमा रहेको उक्त गित गायक तथा संगितकार शंकर थापा (स्माइल) कै संगित र उदय राज पौडेलको संगित संयोजनमा तयार भएको हो । रमाइलो शैलिका गितहरु गाउदै आएका शंकर थापा ले यो गितबाट आफुलाइ फरक शैलिमा चिनाउन खोजेका छन भने गितकार अम्बीका गुरुङले मन छुने गरि गित लेखेकि छन ।

अर्जुन अधिकारी ले निर्देसन गरेको गितको भिडीयोमा निराजन प्रधान र सारा सिरपाइलीको अभिनय देख्न सकिन्छ । गितले श्रोता दर्शकको मन जित्नेमा गायक तथा संगितकार शंकर थापाले आफु बिस्वस्थ रहेको बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार  ९ : ११ बजे