मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल उधोग बाणिज्य महासंघ ले देशभर चलायो, संमृद्घिको बहस



नेपाल उधोग बाणिज्य महासंघ ले गत फागुन १३ गते प्रदेस नम्बर ५ को पोखराबाट अभियान संमृद्घिको साझेदारि निजी क्षेत्रको भत्रे नाराका साथ शुरु गरेको प्रादेसीक बहस यहि चैत २१ गते प्रदेश नम्बर १ को बिराटनगरमा कार्यक्रम गरि समापन गरेको छ ।

 

 

प्रत्येक प्रदेशमा सम्बन्धीत् प्रदेसका मुख्य मन्त्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थीयो । नेपाल उधोग बाणिज्य महासंघ अध्यक्ष भवानि राणा, महासंघका पदाधिकारिहरु एबं सदस्यहरु, राजनैतिक दलका नेताहरु,स्थानिय उधोग बाणिज्य महासंघका सदस्यहरु र सम्बन्धीत् प्रदेसका संसदहरु कार्यक्रममा सहभागि भएका थिए ।

स्थानिय आर्थिक,ब्यबसायिक सम्भाब्यता हरुको पहिचान गरि प्रदेश सरकारसँगको सहकार्यमा संमृद्घि हासिल गर्ने उद्देस्यका साथ कार्यक्रम गरिएको नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश सिंह कार्किले बताउनुभयो । निजी क्षेत्र प्रदेश सरकारसँग मिलेर काम गर्न तयार रहेको वहाले बताउनु भयो ।

गत फागुन १३ गते प्रदेस नम्बर ५ को पोखराबाट शुरु भएको कार्यक्रम यहि चैत्र ७ गते धनगढि, ११ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १५ गते हेटौडा, २० गते जनकपुर हुदै यहि चैत २१ गते प्रदेश नम्बर १ को बिराटनगरमा कार्यक्रम गरि समापन गरिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार  ३ : २३ बजे