मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक ईरोइ श्रेष्ठको नयाँ गितको भिडियो सार्बजनिक



नयाँ धारका बहुमुखी प्रतिभा भएका गायक,मोडेल तथा निर्देशक ईरोइ श्रेष्ठले हालै मात्र आफ्नो पहिलो  गित “बेबी”आईको” म्युजिक भिडियो डस्ट म्युजिक नेपाल  को यूट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् ।
कोरियन तथा थाईल्यान्ड शैली मा प्रस्तुत गरिएको भिडियो लाई गायक आफैंले निर्देशन गरेका हुन्।
गायक स्वयंकै अभिनय रहेको यो भिडियोमा सोन्या तामाङ्ले उनलाई साथ दिएकि छिन।यश भिडियोलाई शिशिर श्रेष्ठले छाँयाकन गरेका छन् ।
इरोइ श्रेष्ठ को आवाज रहेको यश गितमा अद्वित प्रताप रानाको शब्द तथा सँगित रहेको छ भने बृजेस श्रेष्ठले सँगित सँयोजन गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार  १ : ५६ बजे