मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यातायात ब्यबसायीहरु धमाधम पक्राउ, सरकारि निती प्रति जनताले देखाए समर्थन



यातायात ब्यबसायीहरुमाथी सरकारले लीएको कडा निती प्रति जनताले समर्थन देखाएका छन । गाडि नपाएर सडकमा अलपत्र परेकालाइ स्वत स्फुर्त लीफ्ट दिएर जनताले समर्थन देखाएका हुन।

यातायात ब्यबसायीहरुले गरेको यातायात हड्तालका क्रममा सवारि साधन बन्द गराउन खोज्ने यातायात ब्यबसायीहरुलाइ देशका बिभीन्न ठाउबाट प्रहरिले धमाधम पक्राउ गरेको छ ।

नेपाल रास्ट्रीय यातायात ब्यबसायी महासंघका उपाध्यक्ष कृस्न सुबेदी पुर्बान्चल यातायात ब्यबसायी संघका अध्यक्ष सरोज श्रेस्ट , संयूक्त बस ब्यबसायी संघकाअध्यक्ष नरेन्द्र पोमू सप्तकोशी बस ब्यबसायी संघका सचिब हरि थापा, ब्यबसायी कटेल, राम परियार लगाएत धरान बाट पक्राउ परेका छन भने प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बञ्जाडे र महासचिव पदमराज गाहालाई बुटवलबाट नियन्त्रणमा लीएर  इलाका  प्रहरि कार्यालय बुटवलमा राखिएको छ ।

गृहमन्त्री रामवहादुर थापा बादलको ठाडो निर्देशन पछि प्रहरीले यातायात बन्द गर्ने पदाधिकारीहरुलाई पक्राउ गर्न सुरु गरेको हो । गृहमन्त्री थापाले यातायात महासंघका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । यसैबीच यातायात ब्यबसायीहरुमाथी सरकारले लीएको कडा निती प्रति जनताले समर्थन देखाएका छन । गाडि नपाएर सडकमा अलपत्र परेकालाइ स्वत स्फुर्त लीफ्ट दिएर जनताले समर्थन देखाएका हुन।कतिपय स्थानमा सडकमा भुकम्प र नाकाबन्दीको समयमा जस्तै सहयोगको भाबना देखीएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  ९ : ०६ बजे