मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिल्म ‘कथा काठमाण्डू’को ट्रेलर सार्वजनिक, प्रियंका नयाँ अवतारमा



आईतवार १७ भाद्र २०७५,
काठमाडौं ।

फिल्म ‘कथा काठमाण्डू’को ट्रेलर सार्वजनिक भएको छ । आज राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले ट्रेलर सार्वजनिकी गरेको हो ।

सार्वजनिक ट्रेलर ३ मिनेट ७ सेकेन्डको रहेको छ । भने ट्रेलरमा काठमाण्डूको मतलब पैसा, चाहे राम्रो काम गर, नराम्रो गर ,मान्छे बेच्च तर पैसा कमाउ भन्ने धारणा देखाउन खोजिएको छ । सार्वजनिक कार्यक्रममा फिल्मको तर्फबाट फिल्मकि निर्देशिका संगीता श्रेष्ठ , सन्जोक कोइराला ,प्रमोद अग्रहरी लगाएत फिल्म निर्माण टिमको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  १ : २५ बजे