मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री र कर्मचारी को शक्तिशाली ? कर्मचारी टेर्दैनन प्रधानमन्त्रीको आदेश



सोमबार १८ भदौ,२०७५
काठ्मान्डौ

पानी पर्दा हिलो र सडकमा जम्ने पानी र घाम लाग्दा धुलोले सर्बसाधारण जनाता ले अझै चरम सास्ती बेहोरिरहेकै छन ।

चाबहिल–जोरपाटी सडकखण्ड भएर यत्रा गर्ने यत्रुले सस्ती बोहेरेको धेरै भइ सक्यो झण्डै दुइ महिना अघाडी प्रधानमन्मत्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरएिको छैन । पानी पर्दा हिलो र सडकमा जम्ने पानी र घाम लाग्दा धुलोले सर्बसाधारण जनाता ले अझै चरम सास्ती बेहोरिरहेकै छन ।

प्रधानमन्त्रीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कंलकी–थानकोट, चाबहिल–जोरपाटी–बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए ।

तर, अझै स(साना खाल्डाखुल्डी यथावत रहेको र पानी जमेको भेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । ।

साथै विद्युत् र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिवद्धता जनाएअनुसार नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  ३ : ०१ बजे