मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक्कासी घट्यो सुनको मुल्य



सोमबार १८ भदौ,२०७५
काठ्मान्डौ –

साताको दोस्रो दिन आज सुनको मूल्य तोलामा तनि सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य तोलामा तीन सयले घटेर छापावाल सुनको भाउ ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य ५७ हजार तीन सयरुपैयामा कारोबार भइरहेको थियो । त्यस्तै आज तेजावी सुन आज ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलाको प्रतितोलामा ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  ६ : ३६ बजे