काठमाडौं–
सरकार गठन भएको लामो समय भैसक्दा पनि ठोस प्रगती मुलक काम केहि हुन नसकेकोले आम जनतामा देखिएको निराशा ले नेकपा का नेता हरु चिन्तित हुन थालेका छन ।यस अघी चौतर्फी वाह वाह पयका केहि अनुहार सरकार मा भएपनी केहि परिणाम न आएपछी अब मन्त्री परिषद पुनर्गठन गरिने भएको छ ।
यसै बिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका हुन । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका बताएका हुन । दाहालका अनुसार सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका पूर्ववर्ती दुई घटक- नेकपा माओवादी केन्द्र र नेकपा एमालेका दुई अध्यक्षबीचबीच आधा दर्जन मन्त्रीहरुको हटाउने, विभाग परिवर्तन गर्ने भन्नेबारे सहमति भइ सकेको छ । हटाइने मन्त्रीहरुको सूचीमा गृहमन्त्री रामबहादुर थापा बादल र इमान्दार भनिएका गोकर्ण बिष्ट, लालबाबु पन्डित, थममाया मगर र रविन्द्र अधिकारीको नाम भएको स्रोतले दाबी गर्यो।
यस अघी चौतर्फी वाह वाह पयका गोकर्ण बिष्ट र लालबाबु पन्डित ले अब निरास हुँदै सरकार छोड्नुपर्ने भएको छ ।