मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रवल जनसेवा श्री चतुर्थबाट विभुषित हुँदै- प्रभु बैंकका सीईओ अशोक शेरचन



४ असोज, काठमाडौं–

संविधान दिवशको अवसरमा सरकारले आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई पनि विभिन्न  राष्ट्रिय पदक प्रदान गर्ने  घोषणा गरेको छ। त्यसी पदक पाउने नामहरुमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पनि रहेका छन् । सीईओ शेरचनलाई प्रवल जनसेवा श्री चतुर्थ दिइने घोषणा गरिएको छ ।

प्रभु फाइनान्स, प्रभु विकास बैंकको सीईओ हुँदै अहिले प्रभु बैंकको सीईओ बन्न सफल शेरचन बैंकिङ्ग क्षेत्रमा कुशल तथा सालिन बैंकरको रुपमा परिचित छन् ।

उनले तत्कालिन प्रभु विकास बैंक, किष्ट बैंक तथा ग्राण्ड बैंकको मर्जपछि बनेको प्रभु बैंकलाई एक किसिमको उचाई प्रदान गर्न सफल भएका छन् ।
सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्नेछिन्।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ६ : १६ बजे