मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीसी विश्व टि-२० खेलमा नेपालले थाईल्याण्डलाई १ सय ४० रनले हरायो



काठमाडौं

मलेसियामा चलिरहेको आईसीसी विश्व टि-२० एशिया क्षेत्र छनौट खेलमा नेपालले थाईल्याण्डलाई १ सय ४० रनले हराएको  छ ।

टस हारेर पहिले ब्याटीङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुामउँदै १ सय ७२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि आठौं  नंबरमा आएका करण केसीले १४ बलमा ४ छक्का र २ चौकाको मदतले ४० रन बनाए सगै नेपाल बिजयी भएको हो।

नेपालका लागि शरद भेषावकरले ३४ र दिपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिएका थिए।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  २ : २५ बजे