सबै सरकारी स्कुल नराम्रा हुन्छन भन्नु भ्रम हो : प्रचार्य दाहाल



मन्थलि-

हाम्रो समाजमा सरकारी बिद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने चलन रहेको छ । हुन पनि धेरै सरकारी स्कुलहरु त्यसरि नै चलिरहेका छन ।

सरकारी बिद्यालय प्रती भरोसा र बिस्वास नहुँदा धेरै अभिभाबकरु महँगो सुल्क तिरेरै भय पनि आफ्ना छोराछोरिहरुलाई बोर्डिङ स्कुलमा पढाइरहेका छन ।

तर कुरा तेस्तो छैन सबै सरकारी स्कुलहरु नरम्रा छैनन ।सरकारी बिद्यालयमा राम्रो पढाई हुँदैन भन्ने मन्यता लाई रामेछाप जिल्लाको मन्थलिमा चलिरहेको मन्थली उच्च माध्यमिक बिद्यालयले गलत साबित गरी रहेको छ ।

राम्रो पढाइको बाताबरण्,पर्याप्त भवन्,चुस्त ब्यबस्थापन्,बिधार्थी र अभिभाबकहरुको बिस्वास उत्कृष्ठ नतिजा सहित यो बिधालय सन्चालन भइ रहेको र बिधायलको पढाइ प्रती स्थानिय अभिभाबक बिधार्थीहरु सन्तुष्ट रहेको बिधायलका प्राचार्य टङ्क दाहालाले बताए ।

बिधालयको बारेमा थप जानकारिका लागि

         भिडियो हेर्नुहोला ।

 

प्रकाशित मिति : आश्विन ३०, २०७५ मंगलबार  १२ : ३२ बजे