गायक संगीतकार प्रेम गुरुङको नयाँ गित ‘लेखी सके’ भिडियो सहित सार्बजनिक



कात्तिक २५, काठमाडौँ –

गायक संगीतकार प्रेम गुरुङको नयाँ गित ‘लेखी सके’ भिडियो सहित सार्बजनिक भएको छ ।

गायक गुरुङको आफ्नै युट्युब च्यानल बाट गित सार्बजनिक गरिएको हो ।

गितमा शब्द पनि गायक गुरुङकै रहेको छ भने किरण गजमेरले संगीत सम्योजन गरेका छन ।

भिडियो पनि राम्रो बनेको र गितबाट आफु आशाबादी रहेको गायक गुरुङ्ले न्यू सञ्चारलाई बताए । यस अघाडिनै गुरुङका केहि गितहरु लोकप्रिय भइसकेका छन ।

भिडियो हेर्नुहोस्-

प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार  ५ : ०० बजे