मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्तका बुवा आमा धर्नामा , उनिहरु भन्छन ‘अब न्यायको अन्तिम लडाइ लड्छौ’



कात्किक २५,कञ्चन्पुर्-

गत साउनमा बलत्कारपछी हत्या गरिएकी निर्मला पन्तका परिवार कही कतै बाट न्याय नपायपछी अन्त:त धर्नामा बसेका छन ।

गत साउनमा साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार , आफन्त र नागरिक समाज लगायतले देशैभर आन्दोलन गर्दै आए पनि हत्यारा अझै पत्ता नलागेपछी पिडित परिवार धर्नामा बसेका हुन ।

धर्ना शुरु गर्नु अघाडी पिडित परिवार र महिला अधिकारकर्मीहरुले र्‍याली सहित बजारमा प्रदर्शन गरेका थिए । र्‍यालीमा निर्मलाका सहपाठी साथीहरु समेत सहभागी  थिय ।

अब अफु हरु न्याएको अन्तिम लडाइमा होमिएको र न्याय नपाउन्जेल धर्ना बसिरहाने निर्मलाका आमा र बुवाले स्थानिय सञ्चार्कर्मीहरुलाई बताए । यस घटनाले सिङ्गो देशकै बद्नाम हुँदा सम्म पनि सरकार लाचार बनिरहेको छ,पिडित परिवारले कहिले न्याय पाउने हुन केहि टुङ्गो छैन ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार  १२ : ४० बजे