काठ्मान्डौ-
एजेन्सी
बलिउडका चर्चित जोडी तथा अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोण हिजो इटलीको लेक कोमो स्थित कोंकणी रितिरिवाज अनुसार विवाह बन्धनमा बाधिएका छन् ।
यो जोडिको बिबाह को भिडियो सार्बजनिक भय सगै भारत भर सामाजिक सञ्जालामा निकै भाइरल बनी रहेको छ ।
करिब ६ वर्ष लामो प्रेमलाई यिनीहरुले विवाहको रुपमा परिणत गरेका हुन ।
बलिउडका अभिनेता, अभिनेत्रीहरुको सम्बन्ध जोडिनु र छुट्टिनु सामान्य कुरा मानिन्छ । एति लामो समय अन्तर सम्बन्धमा रहेर त्यसलाई सफलतामा पुर्याउनु साच्चिकै महत्वपुर्ण मानिएको छ ।
यिनीहरुको बिहेमा आफन्त जान र निकै खास-खास व्यक्तिहरुलाई मात्र सामिल गराइएको थियो भने विवाहमा सहभागी हुने कुनै पनि व्यक्तिले मोबाइल फोन अथवा कुनै पनि इलेक्ट्रोनिक सामानको प्रोयोग गर्न नपाउने र फोटो पनि खिच्न नपाउने भनिएको थियो ।
https://www.youtube.com/watch?time_continue=2&v=WIpcN8P5sNU