मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीले पाइन पहिलो राष्ट्रीय परिचयपत्र



मंसिर ४, पाँचथर —

आजबाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु भएको छ । काठ्मान्डौ बाट हेलोकप्टरमा फिदिम पुगेका गृहमन्त्री रामवहादुर थापाले फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीलाई पहिलो परिचय पत्र दिएर वितरण सुरु गरेका हुन् ।

१०१ वर्षीया बृद्धा भगवतीदेवी भण्डारीलाई परिचयपत्र वुझ्न परिवारका सदस्यले फिदिम ल्याएका थिए।

कार्यक्रममा  १ नं प्रदेसका मुख्य मन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो, गृह र प्रधानमन्त्री कार्यालयका सचिवलगायतको रहेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  ८ : ३५ बजे