मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानिराखौ बोत्तल्बन्द पानी कती हानिकारक ?



काठ्माण्डौ-
एजेन्सि-

शहरी जिवनशैलीमा यता उता हिडदा वा अन्य कार्यक्रम, गोष्ठी र सरकारी कायलय हरुमा समेत मीनिरलवाटर को रुपमा बोत्तलबन्द पानि को प्रयोग भइ रहेको छ । बोत्तल या जार जे भनेपनी प्लास्टिकमा बोत्तलबन्द पानीले मानब स्वास्थ्य लाइ हानी पुरयाउने अनुसन्धानले देखाएको छ ।

पानी र पानी का श्रोतका बारेमा अद्ययन गरीरहेको अमेरीकी अनुशन्धानकर्ताहरु सम्मीलित नेचुरल रीर्सोसेज डीन्स कउन्सीलले बोत्तल बनाउने क्रममा एन्टीमनि नामको रसायन प्रयोग हुने र सो रसायन स्वास्थ्यका लागी हानीकारक हुने जनाएको छ ।

अनुशन्धानकर्ताका अनुसार पानी सहीतको बोत्तल जती पुरानो हुदै जान्छ त्यती नै पानीमा समेत एन्टीमनिको मात्रा बढदै जान्छ । तेस्तो पानी पीउनाले बान्ता हुने पखाला लाग्ने समस्या देखीने बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०७५, सोमबार  ३ : २७ बजे