मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलि बिरुद्द खरो उत्रदै नेकपा नेताहरु, आलोचकहरुलाई सिध्याउन लागेको ओलीलाइ आरोप



४ पुस, काठमाडौं–

नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्षा ओलि पार्टी भित्रका आफ्ना आलोचकहरुलाई सिध्याउन लागेको भन्दै पार्टिका शिर्षनेताहरु खरो उत्रन थालेका छन ।

नेताहरुले खुला रुपमै ओलि र सरकार बिरुद्द एस्तो धारणा राख्न थालेका छन ।

भीम रावल

विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ ।

योगेश भट्टराई

युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको छ ।

शंकर पोखरेल

बरु मलाई मुख्यमन्त्री चाहिएन तर पार्टी जिम्मेवारीबाट पछि हट्दिन ।

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार  ४ : १५ बजे