मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जताततै टिपरको आतङ्क : बाकेमा एक साइकलयात्रुको घटनास्थलमै मृत्यु



पुष ५, नेपाल्गञ्ग-

टिपरले ठक्‍कर दिँदा बाकेमा एकजना साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ।

बढैयाताल गाउँपालिकास्थित कण्ठपुर चोकमा बाटो काट्ने क्रममा नेपालगंज तर्फबाट बर्दियाको सदरमुकाम गुलरिया आउँदै गरेको भे १ क ९८८ नम्बरको टिपरले एक्‍कासी ठक्‍कर दिँदा सोही पालिका वडा नम्बर ८ निवासी ६० वर्षीय मोतीलाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलबाट चालकसहित टिपर नियन्त्रणमा लिएर अनुसन्धान थालेको बाके प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ७ : १३ बजे