काठमाडौं –
नेपाल दुरसञ्चार प्राधिकरणमा निकुक्ती हुँदा देखी नै सरकारलाई बिबादमा तानेका दिगम्बरझाको निकुती प्रती अब नेकपा भित्रै बादबिबाद शुरु भएको छ ।
सरकारको नेतृत्वमा रहेको नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र समेत्बुझाएका छन् ।
अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न माग गरेका गरेका छन् ।
यस सगै सुशासनको मामलामा गिर्दै गैरहेको सरकारको छबी आफ्नै पार्टी भित्रै बाट सरकारले गरेका नियुक्ती माथी प्रश्न उठ्न थालेपछी थप गिर्दै जाने भएको छ ।