प्रधानमन्त्री ओलीको चाहनामा झापामा साढे दुई अर्ब रुपैयाँ लगानीमा भ्यु टावर बनाउने तयारी



काठमाडौं पुस, १७–
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार  १ : ५१ बजे