मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले नाराबाजी गरिरह्यो, सभामुखले मार्सल राखेर चिकित्सा शिक्षा विधेयक पारित गराए



काठमाडौं माघ, ११–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तिव्र विरोध र नाराबाजीबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अत्यन्तै तनावपूृर्ण वातावरकाबी शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित प्रस्तुत गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले उक्त विधेयक स्वीकृत भएको र पारित भएको घोषणा गरेका थिए ।

प्रमुख विपक्षी कांग्रेसले विधयेक प्रस्तुत हुनु अघि नै तिव्र विरोध गरेको थियो । तर, मार्सल राखेरै सभामुखले विधेयक पारित गरिदिएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०७ बजे