मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको खिलापमा प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्णः नेपाली कांग्रेस



काठमाडौं माघ, २०–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले जारी गरेको विज्ञप्ति गलत भएको निष्कर्ष निकालेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले अमेरिकाको खिलापमा प्रचण्डको अभिव्यक्तिले नेपालको विकास निमार्ण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने चिन्ता समेत कांग्रेसले गरेको छ ।

‘अमेरिकाको खिलापमा प्रचण्डले राखेको सार्वजनिक अभिव्यक्ति गलत छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘सम्बन्ध बिगार्न खोज्नु दूर्भाग्य हो ।’

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ९ : ३५ बजे