मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिडियो

धेरैले मनपराएको नेपाली कांग्रेसको सदाबहार गित्:’चार तारे झाण्डाले उठ भन्छ सबैलाई’


काठ्माण्डौ-

‘चार तारे झाण्डाले उठ भन्छ सबैलाई’ बोलको यो गित गत स्थानिय तहको निर्बाचन भन्दा थोरै समय अघाडी रेकर्ड भएको हो । सदाबहार आधुनिक सङ्गित शैलिको संगीत र देश भक्तीपुर्ण भाबनाको समिश्रण गितमा रहेको यस गितका गितकार/ सङ्गितकार कृष्ण कटेलले जानकारी दिए ।

स्थानिय तहको निर्बाचनको बेला इलाम ,ताप्लेजुङ्,तेस्तै महोत्तरी लगायतका जिल्लाहरुमा भएका नेपाली कांग्रेसका चुनाबी कार्यक्रमहरुमा यो गित धेरै बजाइएको र धेरैले मन पराएको जानकारी प्राप्त भएको थियो ।

गित आजभोलि पनि कांग्रेस र कांग्रेसका भात्री संस्थाहरुका कार्यक्रमहरुमा बज्ने गरेकोछ र गितलाई धेरैले मनपराउने गरेका छन ।

चार तारे झाण्डाले उठ भन्छ सबैलाई-