मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकभरको मौसम फेरी गडबढ, बुधबारसम्म यस्तै अवस्था रहने



काठमाडौं फागुन, १३–
हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल कतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने भएकाले बुधबार देशैभरि हल्का र मध्यस्तरको वर्षा हुने महाशाखाका मौसमविद् राजु प्रधानङ्गले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : ३८ बजे