मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेल भन्छन्- देशले सरल , सरस र निडर नेता गुमायो



काठ्माण्डौ-
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएकोमा व्यक्त गरेका छन्।

‘ कुशल पर्यटन व्यावसायी आङ छिरिङ शेर्पा लगाएत दुर्घटनामा परि निधन भएका सबैमा श्रद्धाञ्जली ब्यक्त गर्दछु ‘ नेता पौडेलले उल्लेख गरेका छन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ३२ बजे